बस दुर्घटनामा २५ घाइते, ८काे अवस्था गम्भीर

शुरज श्रेष्ठ
काभ्रेपलाञ्चोक । बनेपाबाट भकुण्डेबेसी जादैँ गरेको बस दुर्घटना भएको छ । काभ्रेको नमोवुद्ध नगरपालिका–२ मा यात्रुवाहक बस दुर्घटना भएको हो ।

बसमा २५ जना यात्रु रहेको र दुर्घटनामा परी सबै यात्रु घाइते भएका छन् । घाइते मध्ये ८ जनाकाे अवस्था गम्भीर रहेकाे बताइएकाे छ । बनेपाबाट भकुण्डेबेसी तर्फ जाँदै गरेको बा ४ ख ३३१९ नम्बरको बस नमोवुद्धकाे बेला भन्ने स्थानमा दुर्घना भएको हो । बस सडकबाट करिब १ सय पचास मिटर तल खसेको छ ।

घाइतेहरुलाइ उपचारका लागि जिल्ला अस्पताल धुलिखेल पठाइएको छ ।

घाइतेहरूकाे नामावलीः

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चार महिनादेखि रिक्त प्रतिनिधिसभाको सभामुख आज पूर्ति हुँदैछ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य…

काठमाडौं । बजार उतार चढावपूर्ण रहेता पनि शेयरमा कारोबारले भने यो साता छलाङ मारेको छ । सातामा कारोबार रकम  पछिल्लो…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– राजनीतिमा ठाउँ मिल्नेछ । सामुहिक काममा जस आउनेछ । वृष– भाग्यले साथ दिनेछ । धार्मिक काममा रुचि जानेछ ।…

काठमाडौं ।  घुन्सा फाउन्डेशनको आयोजना तथा वालुङ उत्थान समाजको सह आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…