२०७६ कात्तिक २७ गतेको राशिफल

मेष : सामाजिक काममा प्रशंसा मिल्नेछ । काममा फाइदा पाइनेछ ।
वृष :  विदेशको काम बन्नेछ । ठुलाबडाको साथ मिल्नेछ ।
मिथुन :  बाधाको सामना गर्नुपर्नेछ । आलोचनाको भय रहन्छ ।
कर्कट :  घरायसी छोटो यात्रा हुनेछ । व्यवसायमा प्रतिफल मिल्नेछ ।
सिंह :  विरोधीहरु पर जानेछन् राजनीतिमा प्रगति हुनेछ ।

कन्या :  सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ ।
तुला :  घरायसी किचलो बढ्नेछ । आफन्त नै विरोधी हुनेछन् ।
वृश्चिक :  प्रेममा मित्रता बढ्नेछ । कामममा जिम्मेवारी थपिनेछ ।
धनु :  भोजभतेरमा सामेल भइनेछ । वाणीले प्रभाव पार्नेछ ।
मकर :  मनोरञ्जनमा दिन बित्नेछ । मित्रजन भेटघाट हुनेछ ।
कुम्भ :  यात्रामा समस्या आउनेछ आफन्तमा तनाव हुनेछ ।
मीन :  दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पुरा हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय…

न्यूजिल्यान्ड । उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ । विस्फोटमा…

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…

मीन- आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।