अमेरिका जान खोज्दा ३२ दिनदेखि बन्धक

काठमाडौं । अमेरिका जाने आसमा मानव तस्करको फन्दामा परेकाहरु काठमाडौं आइपुगेका छन् । दक्षिणपूर्वी अफ्रिकी राष्ट्र मलावीमा ३२ दिनदेखि बन्धक बनाइएका चार नेपालीलाई प्रहरीको मानव बेचबिखन ब्युरोले उद्धार गरेको हो ।

भारतीय एजेन्टको पछि लाग्दा मानव तस्करको फन्दामा परेका चार जना नेपाली नेपाल ल्याइएका हुन् । एजेन्टले बोलिभिया हुँदै अमेरिका पुर्याउने आश्वासन दिएपनि उनीहरुलाई शारीरिक र मानसिक यातना दिएर राखिउको थियो ।

नेपाल प्रहरीले मलावी प्रहरीसँगको परामर्शपछि उनीहरुलाई उद्धार गर्न सफल भएको जनाएको छ । प्रहरीका अनुसार प्रतिव्यक्ति १५ लाख रुपैयाँभन्दा बढी खर्चिसकेका उनीहरुलाई थप रकम माग्दै बनत्रक बनाइएको थियो । प्रहरीले मलावीमा ६ जनाको उद्धार गरिएको र ५ जना अझै गिरोहको कब्जामा रहेको जनाएको छ । कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

रुपन्देही । रोहिणी गाउँपालिकामा जंगली च्याउ खाँदा ४ जना बिरामी भएका छन् । गाउँपालिकाको वडा नम्बर १ मा विषालु च्याउ…

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलकामे भाउ  प्रतिलिटर एक रुपैयाँले…

काठमाडौं । व्यवसायीले बन्दाबन्दी (लकडाउन) अवधिको बैंकको ब्याज शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले (लकडाउन)…

चितवन । बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका वडा ९ थुम्सीस्थित खहरे खोलामा…

मेष – सरसामान हराउन सक्नेछ । अनावश्यक आर्थिक चिन्ता बढ्नेछ । घरायसी खर्चमा वृद्धि हुनेछ । यात्रामा झमेला पर्नेछ ।…

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआइभी संक्रमित नियमित औषधि लिन आउने…