लोकसेवाले माग्यो २६१ कर्मचारी (सूचनासहित)

काठमाडौं । लोकसेवा आयोगले निजामति सेवा तथा स्वास्थ्य सेवाका लागि कर्मचारी माग गरेको छ ।
आयोगले निजामति सेवा तथा स्वास्थ्य सेवा तर्फका सेवा, समूह, उपसमूह तथा तहका लागि २ सय ६१ जना राजपत्रांकित तृतीय श्रेणी (अधिकृत)का लागि दरखास्त आव्हान गरेको हाे  ।

सूचना प्रकाशित गर्दै लोक सेवा आयोगले सबै भन्दा धेरै ईन्जिनियरको माग गरेको छ। त्यस्तै कम्प्यूटर ईन्जिनियर, नापी अधिकृतलगायतको माग छ।
सूचना हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सम्मान पाइनेछ । राजनीतिक लाभ मिल्नेछ । नयाँ काममा अवसर मिल्नेछ । वृष– खुशीको खबर मिल्नेछ । पुरानो काम…

काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्ने सम्बन्धी सम्झौता भएको छ…

चोरी भएका ती मोटरसाइकलहरु मोडिफाई गरिएको, नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला परेको ज्ञवालीले बताउनुभयो ।

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…