लता मंगेशकर अस्वस्थ

कोकिल स्वरकी धनी गायिका लता मंगेशकर अस्वस्थ भएकी छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि मंगेशकर सोमबार अस्पताल भर्ना भएकी हुन् ।

मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको भेन्टिलेटरमा राखेर गायिका मंगेशकरको उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार मंगेशकरलाई निमोनिया र फोक्सोमा इनफेक्सन देखिएकोले अवस्था गम्भीर रहेको तर पछिल्लोसमय भने केही सुधार देखिएको बताइएको
छ ।

डेढ महिनाअघि आफ्नो ९० औं जन्मदिन मनाएकी लताले १३ वर्षको उमेरदेखि नै गाउँदै आएकी छिन् । उनले भारतमा दिइने सर्वाधिक गरिमाको जनसम्मान भारत रत्नसहित पद्मभुषण, पद्मभुषण, दादासाहेब फालके अवार्ड पाउनुका साथै तीन राष्ट्रिय नेशनल अवार्ड पाएकी छिन् । गायिका मंगेशकरले चारवटा फिल्ममेकर अवार्डसमेत जितिसकेकी छन् । –एजेन्सी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

रविन्द्र सिंह ठकुरी बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक…

नारायण थापा भक्तपुर । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको…