नदीमा बग्यो रातो रगत

एजेन्सी । उत्तर र दक्षिण कोरियाली सीमा नजिकै रहेको एक नदी सुँगुरको रगतले पूर्ण रुपमा रातो भएको छ । देशमा अफ्रिकन स्वाइन फिवर फैलिने खतरा पैदा भएका कारण दक्षिण कोरियाली प्रशासनले यसलाई रोक्नका लागि ४७ हजार सुँगुर मार्ने आदेश जारी गरेको थियो ।

तर वर्षाका कारण सीमा नजिकैको डम्पिङ ग्राउन्डबाट रगत बगेर नजिकैको सानो नदी इमजिनमा मिसिन पुग्यो । अफ्रिकन स्वाइन फिवर अत्यधिक संक्रमित र निको नहुने रोग हो जुन सुँगुरलाई लाग्छ । यसमा संक्रमित सुँगुर बाँच्ने कुनै सम्भावना नै हुँदैन ।

नदीमा बगेको रगतका कारण अन्य जनावरहरुलाई पनि खतरा हुने सम्भावना रहेको बताएका छन् स्थानीय अधिकारीहरुले बनाएका छन्।

सुँगुरहरुलाई मार्नुभन्दा पहिले उपचार गरिएको अधिकारीहरुको भनाइ छ। मारिएका सुँगुर डम्पिङ साइटमा ट्रकभित्रै छोडिएको थियो । सुँगुरहरुलाई गाड्नका लागि बनाउन लागिएको प्लास्टिकका कन्टेनर बनाउन ढिलाइ भएका कारण खुलै छोडिएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- धनको सहयोग आउनेछ, आफन्तले माया गर्नेछन् । वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट तनाव मिल्नेछ,…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

समाजको औद्योगिक चेतना, संस्कार र संस्कृतिजस्ता विषयहरुलाई अग्रगामी बनाउँदै लैजानुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यसैका लागि हामीले सानो-सानो…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडाैं । दक्षिण एसियाली खेलकुद (साग) काे पुरूष फुटबलमा नेपालले स्वर्ण पदक प्राप्त गरेकाे छ । नेपालले भुटानलाई २–१ को…

चेकोस्लोभाकिया । पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ । यस…