१५ लाखनगदसहित काठमाडौंबाट ४० जुवाडे पक्राउ

काठमाडौं । १५ लाख नगदसहित काठमाडौंबाट चालिसजना जुवाडे पक्राउ परेका छन् ।

प्रहरीले मंगलबार राति काठमाडौंका विभिन्न स्थानमा छापा मार्ने क्रममा नगदसहित जुवाडे पक्राउ गरेको हो ।

१५ लाख नगदसहित पक्राउ परेका भनिएपनि जुवाडेबाट ठूलो परिणामको नगद लगायत जुवा खेल्न प्रयोग हुने सामान बरामद गरिएको प्रहरीको भनाइ छ ।

प्रारम्भिक अनुसन्धान भएकाले जुवाडेबाट बरामद गरिएका नगदसहित अन्य सामानको एकिन विवरण केही समयपछि सार्वजनिक हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चार महिनादेखि रिक्त प्रतिनिधिसभाको सभामुख आज पूर्ति हुँदैछ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य…

काठमाडौं । बजार उतार चढावपूर्ण रहेता पनि शेयरमा कारोबारले भने यो साता छलाङ मारेको छ । सातामा कारोबार रकम  पछिल्लो…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– राजनीतिमा ठाउँ मिल्नेछ । सामुहिक काममा जस आउनेछ । वृष– भाग्यले साथ दिनेछ । धार्मिक काममा रुचि जानेछ ।…

काठमाडौं ।  घुन्सा फाउन्डेशनको आयोजना तथा वालुङ उत्थान समाजको सह आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…