बस दुर्घटनामा १९ को मृत्यु, २५ काे अवस्था गम्भीर

काठमाडौं । पेरूमा भएको सडक दुर्घटनामा १९जनाको मृत्यु भएको छ ।

उत्तरी ला लिबरटाडमा मंगलबार बेलुका भएको सडक दुर्घटनामा १९ को मृत्यु र २५ जना घाइते भएका हुन् । पेरु प्रहरीका अनुसार बस सडकबाट ३ सय मिटर तल नदीमा खसेको छ ।

बाग्लो हुस्सुका कारण बस दुर्घटना भएको प्रराम्भिक अनुसन्दा भएपनि बस दुर्घटना हुनुको कारण एकिन नभइसकेको प्रहरीको भनाइ छ । घाइतेलाई उपचारका लागि नजिकको अस्पतालमा लगिएको छ ।

पेरुको एनिडज पर्वतमालामा पटकपटक पदुर्घटना हुने गरेको अधिकारीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रतिमा चौधरी/ शिव अधिकारी ‘यदुवंशी’ काठमाडौं । पाकिस्तानी नागरिक मोहम्मद लतिफको हत्या आरोपमा १४ वर्ष साउदी अरबमा जेल जीवन बिताएका…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष- यात्रा हुन सक्नेछ, भाग्यले साथ दिनेछ । वृष- तनाब, झमेला हुन सक्नेछ , स्वास्थ्यमा समस्या देखिनेछ । मिथुन- परिवारमा…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सरकारले १ सय ५० कलेजको सम्बन्धन खारेज तयारी गरेको छ ।  नेपालमा सञ्चालन भइरहेका कलेज हरेक दुई वर्षमा…

काठमाडौं । सांसद रेशम चौधरी लगायत जेलमा रहेका ११ जनाको मुद्धा फिर्ता गरी जेलमुक्त गर्नुपर्ने माग राख्दै थरुहट थारुवान राष्ट्रिय…