‘१२ सत्ताईस’को ट्रेलर सार्वजनिक

उमा अधिकारी
काठमाडौं । नेपाली कथामा आधारित चलचित्र १२ सत्ताईस को ट्रेलर सार्वजनिक भएको छ । कमेडी शैलीमा निर्माण गरिएको चलचित्रलाई जैन योञ्जनले निर्देशक गरेका हुन् भने निर्माण रेनु राणाले गरेकि हुन् ।

चलचित्रमा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजिराना, अस्मिता लामिछाने लगाएतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । चलचित्रमा अभिनय गर्ने कलाकारहरु अधिकांश नयाँ रहेको चलचित्र निर्माताले जानकारी दिनुभयो ।

चलचित्रमा नव नायक समिर श्रेष्ठ, काजि राना मगर र अस्मिता लामिछाने तथा नाइ नभन्नु ल ५ का नायक अभिषेक नेपालको मुख्य भुमिका रहेको छ ।

चलचित्र आउदो मंसिर २७ गते देशभर प्रदर्शनीमा आउने भएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पाकिस्तानमा डाक्टर र वकिलबिच झडप हुँदा १५ जनाको मृत्यु भएको छ । बुधबार पाकिस्तानको लाहोरस्थित पञ्जाब इन्सटिच्युट अफ…

काठमाडौं । बुधबार साँझदेखि पश्चिमी भू–भागबाट न्यून चापीय प्रणाली नेपालमा प्रवेश गरेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रणालीका कारण…

एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…