बंगलादेशी राष्ट्रपतिकाे फेवाताल जलबिहार (फोटोफिचर)

पोखरा । नेपाल भ्रमणमा रहनुभएका बंलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखरा भ्रमणको क्रममा बिहीबार फेवातालमा जलबिहार गर्नुभएको छ ।

पत्नीसहित पोखरा पुग्नुभएका राष्ट्रपति हमिदको फेवाताल जलबिहारका समयमा फेवातालको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

फेवातालमा जलबिहार सकिएपछि राष्ट्रपति हमिदको सम्मानमा गण्डकी प्रदेश सरकारले फिस्टेल होटलमा दिवाभोजको आयोजना गरेको थियो ।

दिवाभोजमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेशसभामा प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारीलगायत विशिष्ठ व्यक्तिहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पूर्व राजा चुनाव लड्नु भयो भने नेपालको गणतन्त्र सदाकालका लागि संस्थागत हुनेछ ।

काठमाडौं । काठमाडौंको उत्तरस्थित टोखा नगरपालिका सिल भएको छ । कोरोना भाइरस संक्रमण फैलिन थालेपछि नगरपालिकाले मातहतका क्षेत्र सिल गरेको…

पर्वत । फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने घोषणा गरेको छ ।…

जाजरकोट। तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी…

मेष– पारिवारिक खर्च बढ्नेछ, अलमलमा दिन बित्नेछ वृष– सम्पत्तिको सदुपयोग हुनेछ, आर्थिक काम हुनेछ । मिथुन– पैसाको सहयोग मिल्नेछ, रोजगारीमा साथ…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रको नाममा सम्बोधान गर्नुभएको छ । प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।…