२०७६ कात्तिक २९ गतेको राशिफल

मेष– विघ्न बाधामा परिनेछ । फाइदा अरुले लिनेछन् ।
वृष– प्रेममा प्रगति हुनेछ । पारिवारिक भेटघाट बढ्नेछ ।
मिथुन– नयाँ काममा रुचि जानेछ । घरबाहिरको काम बढ्नेछ ।
कर्कट– अध्ययनले साथ दिनेछ । आम्दानीमा प्रगति हुनेछ ।
सिंह– मित्रतामा खटपट हुनेछ । पारिवारिक द्वन्द बढ्नेछ ।
कन्य– साथीभाइले सहायता दिनेछन् । नयाँ ठाउँको भ्रमण हुनेछ ।

तुला– भोजभतेरमा खर्च हुनेछ । बोली वचनले सहायता पाइनेछ ।
वृश्चिक– जिम्मेवारी थपिनेछ । पारिवारिक सन्तुष्टि मिल्नेछ ।
धनु–अनावश्यक विवाद बढ्नेछ । काममा घाटा मिल्नेछ ।
मकर– आम्दानी राम्रो हुनेछ । सवारी सुख मिल्नेछ ।
कुम्भ– राजनीतिमा फाइदा हुनेछ । कर्मको प्रशंसा मिल्नेछ ।
मीन यात्राको योग बन्नेछ । वैदेशिक सहायता मिल्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।

देशले चारवटा संकट एकैपटक व्यहोर्नु परेकाले चुनौति बढी नै रहेको गृहमन्त्री थापाको भनाइ छ ।

काठमाडौं । भारतीय विभिन्न न्युज टेलिभिजनको नेपालमा प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर(एमएसओं)ले भारतीय न्यूज च्यानलको प्रसारण…

पछिल्लो २४ घण्टामा थप ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सवारी साधनले क्षमताकाे पचास प्रतिशत मात्र यात्रु राख्न पाइने निर्णय पनि बैठकले गरेकाे छ ।

घटनामा संलग्न अन्य दुई जनाको खोजी कार्य भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।