यातायातका अधिकृत सहित ५ पक्राउ

काठमाडौं । यातायात व्यवस्था कार्यालय काठमाडौंका अधिकृतसहित ५ जना घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियारको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा यातायातका शाखा अधिकृत शुक्रप्रसाद भट्टराई, रिकन्डिसन हाउसका प्रतिनिधि किरण देउला, उत्तमविक्रम शाही, रमेशकुमार केसी र सुरेश छुस्याकी रहेका छन् ।

रिकन्डिसन हाउसका प्रतिनिधिमार्फत मोटरसाइकल पास गर्न सजिलो गराइदिने भन्दै उनीहरुले घुस लिएको अख्तियारले जनाएको छ । अन्नपूर्ण दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।

देशले चारवटा संकट एकैपटक व्यहोर्नु परेकाले चुनौति बढी नै रहेको गृहमन्त्री थापाको भनाइ छ ।

काठमाडौं । भारतीय विभिन्न न्युज टेलिभिजनको नेपालमा प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर(एमएसओं)ले भारतीय न्यूज च्यानलको प्रसारण…

पछिल्लो २४ घण्टामा थप ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सवारी साधनले क्षमताकाे पचास प्रतिशत मात्र यात्रु राख्न पाइने निर्णय पनि बैठकले गरेकाे छ ।

घटनामा संलग्न अन्य दुई जनाको खोजी कार्य भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।