ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

फाइल तस्बिर

सर्लाही । ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । रामनगरमा खेत जोतिरहेको ट्याक्टर पल्टिदा चालको मृत्यु भएको हो ।

रामनगर गाउँपालिका–३, खैर्बाबहुअर्वामा आफ्नै खेत जोत्दै गर्दा ना ३ त ५१९४ नम्बरको ट्याक्टर पल्टिएर चालक २० वर्षीय रोशन सिंहको मृत्यु भएको हो । बिहान १० बजेको समयमा ट्याक्टर अनियन्त्रित भई खेत छेउकै मनुसमारा नदीमा खसेको थियो ।

खोलामा खसेकोट्याक्टरले च्यापिएका चालक सिंहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गडहीयाले जानकारी दिएको छ ।  ट्याक्टरमा च्यापिएको अवस्थामा रहेका चालकको शव प्रहरी र स्थानीय मिलेर बाहिर निकालेका थिए ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पुर्याईएकोे सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभएकाे छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय…

न्यूजिल्यान्ड । उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ । विस्फोटमा…

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…

मीन- आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।