२०७६ कात्तिक ३० गतेको राशिफल

मेष- यात्रामा पैसा खर्च बढी हुनेछ, काममा व्यय भार बढ्ने छ ।
वृष- धनको कारोवार बढ्नेछ, स्वास्थ्थमा खर्च हुनेछ ।
मिथुन- कामको वोझ आउनेछ, व्यवसायिक फाइदा हुनेछ ।
कर्कट- यात्रा हुन सक्नेछ, मित्रले साथ छोड्नेछन् ।
सिंह- व्यापारमा प्रगति हुनेछ, पैसाको सहयोग मिल्नेछ ।
कन्या- परिवारमा खुसि मिल्नेछ, साझेदारी काममा प्रगति मिल्नेछ ।

तुला- झमेला सुल्झिनेछ, साथी भाइको सहयोग मिल्नेछ ।
वृश्चिक- अनावस्यकदकाममा मन जानेछ , बिसन्चो हुनेछ ।
धनु- पारिवारिक भेटघाट हुनेछ, प्रेममा खुसि मिल्नेछ ।
मकर- स्थान परिवर्तन हुनेछ, खेलकुदमा प्रतिष्पर्धा भार थपिनेछ ।
कुम्भ- रोजगारीमा फाइदा हुन सक्नेछ, धन सम्पत्तिको चिन्ता हुनेछ ।
मीन- चिसोको समस्या आउनेछ, व्यवसायिक काम अधुरा बन्नेछन् ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
संपर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।

देशले चारवटा संकट एकैपटक व्यहोर्नु परेकाले चुनौति बढी नै रहेको गृहमन्त्री थापाको भनाइ छ ।

काठमाडौं । भारतीय विभिन्न न्युज टेलिभिजनको नेपालमा प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर(एमएसओं)ले भारतीय न्यूज च्यानलको प्रसारण…

पछिल्लो २४ घण्टामा थप ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सवारी साधनले क्षमताकाे पचास प्रतिशत मात्र यात्रु राख्न पाइने निर्णय पनि बैठकले गरेकाे छ ।

घटनामा संलग्न अन्य दुई जनाको खोजी कार्य भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।