ट्वीटमार्फत धम्कि नदिएको राष्ट्रपति ट्रम्पको दाबी

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गम्भीर आलोचनात्मक ट्वीट गरेका छन् ।

ट्रम्पले सार्वजनिक सुनुवाईमा उपस्थित भएकी युक्रेनका लागि अमेरिकी पूर्वराजदूत मरी योवानाविचको आलोचना गरेर ट्वीट गरेका हुन् ।

ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा हाल सार्वजनिक रुपमा सुनुवाई भइरहेको छ । आफू विरुद्ध सार्वजनिक सुनुवाईमा बयान दिने उच्च कूटनीतिक अधिकारीलाई लक्षित गरेर राष्ट्रपति ट्रम्पले आलोचनात्मक ट्वीट गरिरहेका छन् । ट्रम्पले भने आफ्नो ट्वीट कुनै पनि रुपमा धम्की दिनेखालको नरहेको दाबी गरेका छन् ।

ट्रम्पले गत जुलाई २५ मा युक्रेनका राष्ट्रपतिलाई गरेको टेलिफोन वार्तालाई मुख्य आधार बनाएर शुरू भएको अनुसन्धानमा गोर्डनसँगको टेलिफोन वार्ता नयाँ प्रमाणमा रुपमा आउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।

देशले चारवटा संकट एकैपटक व्यहोर्नु परेकाले चुनौति बढी नै रहेको गृहमन्त्री थापाको भनाइ छ ।

काठमाडौं । भारतीय विभिन्न न्युज टेलिभिजनको नेपालमा प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर(एमएसओं)ले भारतीय न्यूज च्यानलको प्रसारण…

पछिल्लो २४ घण्टामा थप ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सवारी साधनले क्षमताकाे पचास प्रतिशत मात्र यात्रु राख्न पाइने निर्णय पनि बैठकले गरेकाे छ ।

घटनामा संलग्न अन्य दुई जनाको खोजी कार्य भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।