लाइफ पार्ट्नरसँग बेडरुममा हुँदा पनि नहट्ने टेन्सन !

काठमाडौं । जीवनसाथी होस् या केटी साथी । सँगसँगै बिताएको पललाई बिर्सन मुस्किल हुन्छ । तैपनी हाम्रो दिमागमा एकप्रकारको तनावले छोडेको हुँदैन । अफिसको तनावपनि घरमा बसिरहेको समयमा आइरहेको हुन्छ । पार्ट्नरसँग भएको बेला पनि दिमागबाट नहट्ने तनावले धेरैलाई सताएको हुन्छ ।

इंडिया टुडेले गरेको सर्भे अनुसार, भारतमा जीवनसाथीसँग भएको बेला पनि अधिकांश मानिस तनावमा रहने गरेका छन् । उनीहरुलाई कार्यालयको तनावले सताएको हुन्छ । सर्भेका अनुसार बैंगलोरमा ४२ दशमलव ९ प्रतिशत मानिस सेक्सको समयमा पनि तनावमा हुन्छन् । बैंगलोरमा ६० प्रतिशतभन्दा पनि कम मानिस जीवनसाथीसँग खुलेर कुरा गर्न सक्दछन् ।

राँची भारतको सानो शहर हो । त्यहाँका २७ प्रतिशत मानिसमा जीवनसंगीसँग सयलमा हुँदा पनि दिमागमा कामको चिन्ताले सताएको हुन्छ । सेक्सोलोजिस्टका अनुसार धेरै मानिसको मनमा अफिसको काम भन्दापनि अरु कुराले तनाव भइरहेको हुन्छ । धेरै मानिस आफ्नै लाइफ पाटर््नरका अगाडि निर्वस्त्र हुन लजाउछन् ।

कतिपय मानिस जीवनसाथीसँग आफ्नो मनको कुरा खोल्न सक्दैनन् । भारतीयमा गरिएको अनुसन्धानमा उनीहरु ३० मिनेट भन्दा बढी बेडरुममा बस्न सक्दैनन् ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चार महिनादेखि रिक्त प्रतिनिधिसभाको सभामुख आज पूर्ति हुँदैछ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य…

काठमाडौं । बजार उतार चढावपूर्ण रहेता पनि शेयरमा कारोबारले भने यो साता छलाङ मारेको छ । सातामा कारोबार रकम  पछिल्लो…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– राजनीतिमा ठाउँ मिल्नेछ । सामुहिक काममा जस आउनेछ । वृष– भाग्यले साथ दिनेछ । धार्मिक काममा रुचि जानेछ ।…

काठमाडौं ।  घुन्सा फाउन्डेशनको आयोजना तथा वालुङ उत्थान समाजको सह आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…