२०७६ मंसिर २ गतेको राशिफल

मेष- स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् ।
वृष- नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ ।
मिथुन- स्वास्थ्यमा सुधार आउनेछ । ऋणभार कम हुनेछ ।
कर्कट- यात्रा सास्ती मिल्नेछ । व्यापारमा आम्दानी हुनेछ ।
सिंह- घरायसी किचलो बढ्नेछ । चिन्ताले बाधा गर्नेछ ।
कन्या- यात्राको तय हुनेछ । साथीभाइको सहयोग पाइनेछ ।

तुला- भोजनको सुख मिल्नेछ । कुटुम्ब वृद्धि हुनेछ ।
वृश्चिक- रमाइलोमा मन जानेछ । साथीभाइ भेटघाट हुनेछ ।
धनु- खर्चले चिन्ता बढाउनेछ । सरसामान हराउन सक्नेछ ।
मकर- व्यवसायमा नाफा बढ्नेछ । कृषि क्षेत्रमा सफलता मिल्नेछ ।
कुम्भ- उच्च व्यक्तिले साथ दिनेछन् । काममा प्रशंसा हुनेछ ।
मीन- विदेशबाट फाइदा मिल्नेछ । धार्मिक भावना आउनेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आयाेगको मुख्यालयमा कार्यरत १…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेलामा गैर जिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुभएको…

काठमाडौं । केही साता यता मुलुकमा कोरोना संक्रमण फेरि तीब्र रुपमा बढ्दै गएको छ । पछिल्लो समय कोरोनाले सुरक्षाकर्मीलाई बढी…

गोरखा । पालुङटार नगरपालिकाको वडाध्यक्ष बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष ठाकुरकान्त रानाभाट…

मेष– राजनीतिक लाभ मिल्नेछ, उच्चव्यक्तिको साथ पाइनेछ  ।रोजगारीमा लाभ हुनेछ । वृष– सामान्य आम्दामी हुनेछ , इच्छाएको काम पुरा हुने्छ…

नेपाल, भारत, अमेरिका तथा खाडीका केही देशमा संस्कृत दिवस मनाइएको आयोजकले बताएका छन् ।