हङकङमा प्रहरी र प्रदर्शनकारीबिच झडप

आइतबार राति हङकङ विद्यार्थी प्रदर्शनकारीबिच झडप भएको छ । युनिभर्सिटी क्याम्पसमा प्रहरी र प्रहरीबिच झडप हुँदा विश्वविद्यालय आगलागी भएको छ ।

विश्वविद्यालयको प्रवेशद्वारमा ठूलो आगोको मुस्लो देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारीले प्रहरीलाई क्याम्पस प्रवेश गर्न नदिने प्रयास गर्दा आगो लागेको हो ।

सुरक्षा अधिकारीले यसअघि पेट्रोल बम सहितका हतियारको प्रयोगबाट हुने आक्रमण नरोकिएमा गोली चलाउने चेतावनी दिएका थिए । केही महिनादेखि हङकङमा सरकार विरोधी प्रदर्शन भइरहेको छ । एजेन्सी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पाकिस्तानमा डाक्टर र वकिलबिच झडप हुँदा १५ जनाको मृत्यु भएको छ । बुधबार पाकिस्तानको लाहोरस्थित पञ्जाब इन्सटिच्युट अफ…

काठमाडौं । बुधबार साँझदेखि पश्चिमी भू–भागबाट न्यून चापीय प्रणाली नेपालमा प्रवेश गरेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रणालीका कारण…

एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…