सवारी दुर्घटनामा ११ को मृत्यु, २० गम्भीर घाइते

काठमाडौं । भारतको राजस्थानमा भएको सवारी दुर्घटनामा ११ को मृत्यु हुनुका साथै २० जना गम्भीर घाइते भएका छन् ।

यात्रुबाहक बस र ट्रक एकआपसमा ठोक्किएर भएको हो । राजस्थानको राजधानी जयपुरदेखि २ सय ६ट किलोमिटर टाढा विकानेज जिल्लामा दुर्घटना भएको जनाइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना हुनुको कारण पहिचान गरी दोषीलाई कारबाही गरिने भारतीय प्रहरीको भनाइ छ ।

सवारी दुर्घटनाका कारण भारतमा वर्षमा हजारौँको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का शेरबहादुर देउवा । उहाँ बाजेको खीर पसलले परिचत हुनुहुन्छ । साहुँखर्कमा दैनिक…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ । वृष– विदेशको काम बन्नेछ । ठूला बडाको साथ मिल्नेछ ।…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

लमजुङ । बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । सडक पहिरोको कारण शुक्रबार अपरान्हदेखि अवरुद्ध भएको हो । मस्र्याङदी गाउँपालिकाको स्याङ्गे,…

काठमाडौं । सरकारले निर्माण क्षेत्रमा लापरवाही गर्नेलाई  कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्यस्ताे चेतावनी…