सातु खाएर सीमा रक्षा गर्न तयार

काठमाडौं । नेपालको भूमिसमेत समावेश गरेर भारतले नयाँ नक्सा जारी गरेको विरोधमा राष्ट्रिय जनमुक्ति पार्टीले सातु खाएर सीमा सुरक्षा गर्न तयार रहेको बताएको छ । जनमुक्ति पार्टीले  साेमबार बुटवलमा जुलुस तथा खबरदारी सभाको आयोजना गर्दै यस्तो बताएको हो ।

जनमुक्ति पार्टीको ५ नम्बर प्रदेश परिचालन समितिको आयोजनामा भएको जुलुसका क्रममा पार्टीका महासचिव केशव सूर्यवंशी मगरले आफूहरु मकै र सातु खाएर नेपाली सिमाना रक्षा गर्न तयार रहेको बताएका हुन् । समाचार गोरखापत्रमा छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

रविन्द्र सिंह ठकुरी बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक…

नारायण थापा भक्तपुर । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको…