खानीमा विष्फोट, १५ को मृत्यु

काठमाडौं । चीनमा एक खानीमा विष्फोट हुँदा १५ जनाको मृत्यु भएको छ ।

चिनियाँ समाचार माध्यमका अनुसार विष्फोटमा परी नौजना घाइते भएका छन् । खानीमा ग्यास चुहावट भएर विष्फोट भएको जनाइएको छ ।

दुर्घटनास्थलमा ३५ जना कामदार कार्यरत रहेको र ११ जनालाई उद्धारकर्मीले सकुसल उद्वार गर्न सफल भएको जनाइएको छ ।

खानीमा सुरक्षा व्यवस्था कमजोर रहेको र समयसमयमा यस्ता दुर्घटना हुने गरेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।

देशले चारवटा संकट एकैपटक व्यहोर्नु परेकाले चुनौति बढी नै रहेको गृहमन्त्री थापाको भनाइ छ ।

काठमाडौं । भारतीय विभिन्न न्युज टेलिभिजनको नेपालमा प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर(एमएसओं)ले भारतीय न्यूज च्यानलको प्रसारण…

पछिल्लो २४ घण्टामा थप ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सवारी साधनले क्षमताकाे पचास प्रतिशत मात्र यात्रु राख्न पाइने निर्णय पनि बैठकले गरेकाे छ ।

घटनामा संलग्न अन्य दुई जनाको खोजी कार्य भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।