इन्द्रावती नदीमा डुबेर एकको मृत्यु

सुरज श्रेष्ठ
काभ्रे । मण्डनदेउपुर नगरपालिका–६ स्थित इन्द्रावती नदीमा डुबेर एकको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका –५ गंगरटोलका २८ वर्षीय लाक्पा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।

मध्यपहाडी लोकमार्गको सिन्धुपाल्चोकमा लेबर काम गर्ने तामाङ सोमबार काम गर्दागर्दै आफूखुसी हिडेको तामाङ मंगलबार नदीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेका हुन् ।

सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सिपाघाटको टोली र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षकको कमाण्डका खटी गई शव जाँच प्रकृति मुचुल्काको कार्य भईरहेको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।

देशले चारवटा संकट एकैपटक व्यहोर्नु परेकाले चुनौति बढी नै रहेको गृहमन्त्री थापाको भनाइ छ ।

काठमाडौं । भारतीय विभिन्न न्युज टेलिभिजनको नेपालमा प्रसारण रोकिएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर(एमएसओं)ले भारतीय न्यूज च्यानलको प्रसारण…

पछिल्लो २४ घण्टामा थप ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सवारी साधनले क्षमताकाे पचास प्रतिशत मात्र यात्रु राख्न पाइने निर्णय पनि बैठकले गरेकाे छ ।

घटनामा संलग्न अन्य दुई जनाको खोजी कार्य भइरहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।