अफगान सरकार र विद्राेहीकाे कुरा मिल्याे

अफगानिस्तान । अफगान सरकार र विद्रोही तालिवानी समूह नियन्त्रणमा लिइएका व्यक्ति रिहा गर्न सहमत भएका छन् ।

पुनः शान्तिवार्ताको वातावरण बनाउनका लागि नियन्त्रित व्यक्ति रिहा गरिएको हो । सहमति अनुसार विद्रोही तालिवानले अमेरिकी नागरिक केल्भिन किङ र अष्ट्रेलियाली नागरिक टिमोथी वीकलाई मुक्त गरेका छन् ।

काबलुस्थित अमेरिकी विश्वविद्यालयमा प्राध्यापनरत उहाँहरुलाई तीन वर्षअघि तालिवान विद्रोहीले अपहरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

धर्मकर्ममा संलग्नता हुनेछ । शंकाले बाधा ल्याउनेछ, कृषि काममा फाइदा हु्नेछ ।

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…