अपडेटः बझाङ केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युटकाे भूकम्प

काठमाडाैं । सूदुरपश्चिमकाे बझाङमा  भूकम्प गएकाे छ ।

खप्तडकाे छन्नालाई केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युटकाे भूकम्प गएकाे हाे ।

भूकम्पपछि मानिसहरू घरबाहिर निस्किएका छन् ।

जाजरकाेट, कालिकाेट लगायत आसपासका जिल्लामा समेत भूकम्पकाे धक्का भहशुस भएकाे जनाइएकाे छ ।

भूकम्पले पुर्याएकाे क्षतिकाे बारेमा कुनै जानकारी प्राप्त भएकाे छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…

काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढे मुलुकको सबै ठाउँ जुनसुकै बेला सिल गरिने भएको छ । सरकारले सिल…