मन्त्रिपरिषद् पुनर्गठन हुँदै

काठमााडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै हुनुहुन्छ ।
वर्तमान मन्त्रिपरिषद्लाई थप प्रभावकारी रूपमा अघि बढाउन प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा हेरफेर गर्न लाग्नुभएको बताइएकाे छ ।
आजै मन्त्रिपरिषद् पुनर्गठन गर्न पूर्व तयारी गरिएको भएपनि सरकारकाे नेतृत्व तथा पार्टीकाे जिम्मेबारीका बारेमा प्याकेजमै सहमती जुटाउनका लागि मन्त्रिपरिषद् पुनर्गठन आजलाई टरेकाे स्राेतकाे भनाइ छ ।