मन्त्रिपरिषद् पुनर्गठन हुँदै

काठमााडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै हुनुहुन्छ ।

वर्तमान मन्त्रिपरिषद्लाई थप प्रभावकारी रूपमा अघि बढाउन  प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा हेरफेर गर्न लाग्नुभएको बताइएकाे छ ।

आजै मन्त्रिपरिषद् पुनर्गठन गर्न पूर्व तयारी गरिएको  भएपनि सरकारकाे नेतृत्व तथा पार्टीकाे जिम्मेबारीका बारेमा प्याकेजमै सहमती जुटाउनका लागि मन्त्रिपरिषद् पुनर्गठन आजलाई टरेकाे स्राेतकाे भनाइ छ ।

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (साेमबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । सत्तरुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार बसेको सचिवालय…

न्यूजिल्यान्ड । उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ । विस्फोटमा…

हामीले हाम्रा केटाकेटीलाई हिन्दीमै बानी पारिसेका छौं । सानो बच्चाले घरमा कार्टुन हेर्दै हिन्दी सिक्छ भने उता विद्यालयमा अंग्रजी ।

बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला…

मीन- आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।