२०७६ मंसिर ६ गतेको राशिफल

मेष- यात्राको सुख मिल्नेछ, काममा प्रगति देखिनेछ ।
वृष- स्वास्थ्यमा गडबडी आउनेछ, खेलकुदमा जीत हुनेछ ।
मिथुन- काममा व्यस्तता बढ्नेछ, आम्दामीको स्तर घट्नेछ ।
कर्कट- घर वाहिर व्यस्त भइनेछ, मित्रसँग भेटघाट हुनेछ ।
सिंह- स्थान परिवर्तन हुनेछ, रमाइलोमा खर्च हुनेछ ।
कन्या- धनको कारोबार घट्नेछ, मीठो वोलीले काम बन्नेछ ।

तुला- आफन्तसँग धनको कारोबार हुनेछ, काम सफल रहनेछ ।
वृश्चिक- पदप्रतिष्ठाको सुख मिल्नेछ, ठुलाबडाको साथ मिल्नेछ ।
धनु- व्यापारमा सन्तोष मिल्नेछ, काममा सहयोग पाइनेछ ।
मकर- रोजगारीमा तनाव देखिन्छ, ठुलावडाले साथ छोड्नेछन् ।
कुम्भ- काममा विलम्ब हुनेछ, विदेशको काममा खर्च बढ्नेछ ।
मीन- आम्दामी राम्रो हुनेछ, खेलकुदमा प्रगति मिल्नेछ ।

प्रस्तुति ज्योतिषाचार्य सुरेन्द्र सापकोटा
संपर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

रविन्द्र सिंह ठकुरी बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक…

नारायण थापा भक्तपुर । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको…