ग्लोबल आइएमई बैंकद्वारा विद्यालयलाई कम्प्यूटर प्रदान

तनहुँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तनहुँको ब्यास नगरपालिका–१२, बेल्थोक स्थित कुर्लुङ प्राथमिक विद्यालयलाई दुईवटा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।

बिहीबार आयोजित एक कार्यक्रमका बीच बैंकका बजार तथा व्यवसाय प्रवर्द्धन विभागका इञ्चार्ज बसन्तराज रेग्मीले कुर्लुङ प्राथमिक विद्यालयका प्रधानाध्यापक पदमबहादुर पन्थलाई दुईवटा कम्प्युटर र प्रिन्टर हस्तान्तरण गर्नुभएको हो ।

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै सामाजिक कार्य गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सप्तरी । जिल्ला भूमिसुधार तथा मालपोत कार्यालय कर्मचारी घुससहित पक्राउ परेका छन् ।  मालपोत कार्यालय नायब सुब्बा कृष्णबल्लभ ठाकुर पक्राउ…

महोत्तरी । जलेश्वर कारागारमा कैदीबन्दी धमाधम बिरामी पर्न थालेका छन् । एकैदिन १ सय ५४ कैदीलाई ज्वरो आएको छ ।…

काठमाडौं । प्रत्येक नाईं श्रमिकलाई लकडाउन अवधिभर प्रतिमहिना २५ हजारका दरले रकम उपलब्ध गराउनु पर्ने मागसहित व्यवसायी आन्दोलित भएका छन्…

सप्तरी । भारतसँग सीमा जोडिएको तिलाठी गाउँ हरेक वर्षझैँ यो वर्ष पनि डुबानमा परेको छ । खाँडोखोलामा आएको बाढीले जिल्लाको…

काठमाडौं । ललिपुरमा एक युवकले युवतीलाई कोठामा पुर्याइदिने बहानामा बलात्कार गरेका छन् । इलाम घर भई ललिपुरको नख्खुमा बस्दै आएका…

मेष– घरायसी चिन्ता थपिनेछ । पारीवारिक काममा दिन बित्नेछ ।  अशान्तिले पिरोल्नेछ । वृष– कार्य ढिला पूरा हुनेछ । यात्रामा…