युवाको समूहद्वारा प्रविधियुक्त कपडा उद्योग सञ्चालन

रुपन्देही । तिलोत्तमामा युवाहरुको समूहद्वारा उच्च प्रविधि जडित कपडा उद्योग सञ्चालनमा आएको छ । नगरपालिकाको वडा नम्बर ३ का ५ जना युवाको समूहले ६ करोड ५० लाख लगानीमा लिडास फेसन निटवेयर उद्योग सञ्चालन ल्याएको हो ।

उद्योगमा ७० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । १५ वर्ष विदेश बसेर स्वदेश फर्किएका ईन्द्र खड्का अध्यक्ष रहेको उद्योगमा लक्ष्मण भण्डारी, डम्बर तिवारी, सुरेश भण्डारी तथा श्रवणकुमार अग्रहरीको संयुक्त लगानी छ । लिडास फेसन निटवेयरले महिलाका लागि आवश्यक कपडा सुपथ मुल्यमा उपलब्ध गराउँदै आएको अध्यक्ष खड्काले बताउनुभयो ।

लिडासमा उत्पादन भएका कपडा पोखरा, काठमाडौं र बेलायतमा समेत निर्यात हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । ललितपुरको एउटै नगरमा १२ जनामा कोराेना भाइरस संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरपालिकामा १२ जनामा कोरोना देखिएको…

काठमाडौं । गोरखा समाज, अमेरिकाले पालुङटार नगरपालिकामा कोरोना भाइरस संक्रमणबाट जीवन गुमाएका परिवारलाई सहयोग गरेको छ । समाजले कोरोनाबाट जीवन…

काठमाडौं । केहीदिन यताको अविरल वर्षाले मुलुकको विभिन ठाउँमा बाढीपहिरो गइरहेको छ । मनसुन शुरु भएयता २९ दिनमा मुलुकको विभिन्न…

काठमाडौं । यसवर्ष वर्षायाम शुरु भएपछि अहिलेसम्म बाढीपहिरोबाट ८८ जनाले जीवन गुमाएका छन् । मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकको…

मेष– यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ । वृष– पुरानो लकाममा लाभ पाइनेछ…

काठमाडौं । मृगौला प्रत्यारोपण प्रकरणमा कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित ४ जना पक्राउ परेका छन् । मृगौला…