प्रदेशकाे नाम र राजधानी टुङ्गाे लगाउने अध्यक्ष दाहालकाे उद्घाेष

फाइल फाेटाे

हेटौंडा । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ३ नम्बर प्रदेशको राजधानी र यसको नाम टुङ्ग्याउन पार्टी अध्यक्षको नाताले प्रदेश सरकारलाई सहयोग गर्ने बताउनुभएको छ ।

कार्यकर्ता भेटघाटलाई संबोधन गर्दै अध्यक्ष दाहालले राजधानी र यसको नामको विषय टुङ्ग्याउने उद्घोष गर्नुभएको हो ।

अहिलेको सरकार स्थीर भएको सन्देश दिन दुई अध्यक्षको भूमिका बाँडिएकाे अध्यक्ष दाहालले बताउनुभयो । पार्टीलाई बलीयो बनाएर सरकारलाई सहयोग गर्न आफू अहिले जनतामाझ पुगेको उहाँको भनाइ थियो ।

व्यवस्था परिवर्तन भएसँगै यसलाई संस्थागत गर्ने बाटोमा सर्वसाधारण उत्साहित् देखिएको अध्यक्ष दाहालको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राजन पौडेल पर्वत । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको प्रमुख संरक्षक भएको…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ्ले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरण माथि सरकारले अनुसन्धान गर्ने…

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार सकारात्मक परिवर्तनको अनुभूति दिन नसकेको बताउनुभएको छ ।…

बाजुरा । जिल्लामा एफएम कार्यालय नजिकै बम भटिएको छ । बडीमालिका नगरपालिका वडा नम्बर ९ मा रहेको रेडियो बाजुरा र…

फाइल तस्बिर काठमाडौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ ।  सुनसरीको दुहबीबाट तीर्थयात्री लिएर भारतकाे विभिन्न ठाउँको…

आनन्द गुरुङ काठमाडौं । काठमाडौं महानगरपालिकाले सर्वाेच्च अदालतको फैसला कार्यान्वयनमा डोजर लगाएकाे छ । सर्वोच्चले सार्वजनिक जग्गा भनी फैसला गरेको…