Logo बैशाख ३, २०७८ शुक्रबार


पानीको बोतलमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रतीक चिन्ह

तस्बिर: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईकाे फेसबुकबाट

झापा । जिल्लाको एक पानी कम्पनीले आफूले उत्पादन गर्ने पानीको बोतल र जारमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रतीक चिन्ह राखेको छ । युवा उद्यमी विजय डालमियाले आफ्नो कम्पनीबाट उत्पादित पिउने पानीको बोतल र जारमा प्रतीक चिन्ह राख्नुभएको हो ।

भ्रमण वर्षको प्रचारप्रसारमा सहयोग पुर्याउन मेची उद्योग वाणिज्य संघकाे पूर्वअध्यक्ष समेत रहेका डालमियाले गरेको कार्यको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रशंसा गर्नुभएको छ ।

मन्त्री भट्टराईले आफ्नो फेसबुकमा लेख्नुभएको छ, ‘भ्रमण वर्ष २०२० मूल आयोजक समितिको आह्वानलाई सम्मान गर्दै डालमियाले बोतलमा भ्रमण वर्षको प्रतीक चिह्न राख्नुभएकोमा धन्यवाद । अरु उद्योगी तथा व्यवसायीबाट पनि यस्तै कामको अपेक्षा गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

दाङ । लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि विपक्षी दलहरु अविश्वास प्रस्ताव लयाउने कसरतमा जुटेका छन् । मुख्यमन्त्री शंकर पोखरेललाई नेतृत्वबाट…

काठमाडौं । बिहीबार जनतासमाचार डट्कम मा काठमाडौं उपत्यकामा ठूलो हुरीबतास, चार वस्तुको आयातमा लगाइएको कोटा प्रणाली स्थगन, ‘ओलीको पद तृष्णाका…

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…