माेटरसाइकल बम विष्फाेटमा ६ काे मृत्यु, १७ घाइते

काठमाडौं । इराकमा भएको बम विष्फोटमा ६ जनाको मृत्यु भएको छ ।

राजधानी बगदातमा बुधबार भएको बम विष्फोटमा ६ जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका हुन् ।

बगदातको चर्चित शहर शाबमा तीनओटा बम विष्फोट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एउटा मोटरसाइकल बम विष्फोट भएको थियो । त्यस्तै अर्को विष्फोट अल बैया क्षेत्रमा भएको जनाइएको छ ।

विष्फोट कसले गराएको भन्ने प्रहरीले अनुसन्धान गरिरहेको भएपनि त्यस क्षेत्रमा इस्लामिक स्टेटले हिंसात्मक गतिविधि गराइरहने भएकाले यो घटना पनि उनीहरुले नै गराएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष–अनावश्यक लाञ्छना लाग्नेछ । नयाँ काम बिग्रिन सक्नेछ । वृष– छोटो यात्राको सुख मिल्नेछ । वैवाहिक प्रेममा सुख मिल्नेछ ।…

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोरोनालाई पराजित गरेर ६ वर्षीया बालिका घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

सरकारको काममा जनमासको विश्वास छाओस् । सरकारको जितमा नै जनताको खुशी र जित छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ…

काठमाडौं । संघीयता खारेज गर्न माग गर्दै संसदमा प्रस्ताव दर्ता भएको छ । संघीयताको पहिल्यैदेखि विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले…