Logo आश्विन १३, २०७७ मंगलबार


काठमाडाैंमा भूकम्पकाे ठूलाे धक्का

काठमाडाैं । काठमाडाैंमा भूकम्पकाे ठूलाे धक्का महसुस् गरिएकाे छ ।

राति दश बजेर ८ मिनेटमा भूकम्पकाे गएकाे हाे ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चाेक केन्द्रविन्दु भएर ५ म्याग्निच्युडकाे भूकम्प गएकाे हाे ।

भूकम्पकाे धक्का काठमाडाैं उपत्यका,  काभ्रे, सिन्धुपाल्चाेक, नुवाकाेट, रामेछाप लगायतका जिल्लामा महसुस् गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।