सिरहामा भेटियाे, अनौठो प्रकारको जीव

सिरहा । जिल्लाको सुखीपुर नगरपालिकामा एक अनौठो जनावर भेटिएको छ । बुधवार सुखीपुर नगरपालिका–१० बस्ने कारी साहको घर नजिकै रहेको करेसाबारीमा एक अनौठो जनावर भेटिएको हो ।

अनौठो स्वरुप भएको जीव हेर्दा भालु प्रजाति जस्तो देखिन्छ भने यसका रौँ गोहीका जस्ता छन् । तर यो जीव भालु र गोहीमध्ये कुनै पनि होईन ।

अनौठो र अचम्मजनक देखिने यो जीव हेर्न स्थानीयहरुको भिड नै लागेपछि जीवलाई इलाका प्रहरी कार्यालय सुखीपुरमा पठाएको राजापाका स्थानीय युवा रोशन यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका सांसद डा. बाबुराम भट्टराईले राज्यको वरियदाक्रममा सभामुखलाई प्रधानमन्त्री भन्दा माथि राख्न प्रस्ताव गर्नुभएको…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्चले पिरोल्नेछ । वृष– आँटेको काममा प्रगति हुनेछ । धनसम्पतिको सहयोग मिल्नेछ । मिथुन–…

धनुषा । पटकपटक दुख्छ तराई । कहिले प्राकृतिक प्रकोपले आहत हुन्छ । कहिले भोकले पनि बसिसुख न उठिसुख बनाउँछ ।…

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरका कर्मचारी घुससहित पक्राउ परेका छन् । राजश्व कार्यालयका कम्प्युटर अधिकृत रामकुमार अधिकारी घुससहित पक्राउ…

धनुषा । साउदी अरेबियामा मृत्युदण्ड तोकिएका उमेश यादवलाई फाँसीबाट जोगाएका सामाजिक अभियन्ता सरोज रायलाई नागरिक अभिनन्दन गरिने भएको छ ।…