२०७६ मंसिर १६ गतेको राशिफल

मेष- रोजगारीमा फाईदा मिल्नेछ । उत्साहले काम बन्नेछ ।
वृष- आफन्तबाट फाईदा मिल्नेछ । धनको कारोबार राम्रो हुनेछ ।
मिथुन- हतारमा काम बिग्रिनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
कर्कट- यात्राको मजा मिल्नेछ । सरसामान हराउन सक्नेछ ।
सिंह- आम्दानी राम्रो हुनेछ । विलासीतामा मन जानेछ ।
कन्या- काममा प्रशंसा मिल्नेछ । सहयोगले काम बन्नेछ ।

तुला- घरायसी विवाद हुने्छ । मित्रबाट धोका पाईनेछ ।
वृश्चिक- रोजगारीको सिर्जना हुनेछ । स्वास्थ्यमा बाधा आउनेछ ।
धनु- पारिवारिक मेलमिलाप हुनेछ । प्रेममा प्रगति देखिनेछ ।
मकर- स्वास्थ्यमा सुधार रहनेछ । मेलमिलापले काम बन्नेछ ।
कुम्भ- यात्रामा खर्च बढ्नेछ । आर्थिक कारोबार कमजोर हुनेछ ।
मीन- व्यापारमा प्रगति हुनेछ । आम्दामीको स्रोत मिल्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पाकिस्तानमा डाक्टर र वकिलबिच झडप हुँदा १५ जनाको मृत्यु भएको छ । बुधबार पाकिस्तानको लाहोरस्थित पञ्जाब इन्सटिच्युट अफ…

काठमाडौं । बुधबार साँझदेखि पश्चिमी भू–भागबाट न्यून चापीय प्रणाली नेपालमा प्रवेश गरेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रणालीका कारण…

एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…