काठमाडौं । मंसिर १४ गते भएको उपनिर्वाचनको नतिजा आउने क्रम जारी छ । आइतबार बिहान ५ बजेसम्मको नतिजा अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले १८ स्थानीय तहमा जित हासिल गरेको छ भने, नेपाली कांग्रेसले ७ स्थानमा विजय हासिल गरेको आधिकारीक घोषणा भएको छ । यस्तै, समाजवादी पार्टी १ ठाउँ र राजपाले १ ठाउँमा विजय प्राप्त गरेको छ ।
कुन पार्टीले कति ठाउँ ?नेकपा१ थवाङ–१ रोल्पा, नेकपा विजयी२. कुमाख–५ सल्यान, नेकपा विजयी३. पुनर्वास–३ कंचनपुर नेकपा विजयी४ सुन्दरबजार–२ लम्जुङ नेकपा विजयी५ बागलुङ बडिगाड,–२ नेकपा विजयी६. सिन्धुपाल्चोक, इन्द्रावती–८ नेकपा विजय७. काठमाडौ,दक्षिणकाली -३ नेकपा विजयी८. काभ्रे धुलिखेल–२ नेकपा विजयी९. साकुला–३, खोटाङ नेकपा विजयी१०.डोटी,आर्दश–२ नेकपा विजयी११. नवलपरासीको बौदीकाली-५ नेकपा विजयी१२. भोजपुरको पौवादुङ्मा १ मा नेकपा विजयी१३. खादबारी न.पा–३ नेकपा विजयी१४. त्रिवेणी–१ बाजुरा नेकपा विजयी१५.रूरू–६, गुल्मी नेकपा विजयी१६.बाँके,कोहलपुर–६ मा नेकपा विजयी
१७.प्यूठान नगरपालिका – २ नेपाल कम्युनिष्ट पार्टी विजयी
१८.सिरहाको कल्याणपुर न.पा.१२ नेकपा विजयी
नेपाली कांग्रेस१. अर्घाखाँचीको मालारानी गाँउपालिका –३२. चितवनको खैरहनी – ४३. खैरहनी–५ ,४.बैतडीको सर्नया गाउँपालिका – १५.बाजुराको त्रिवेणी गाउँपालिका –१६.घोराही उपमहानगरपालिका–१६७.महोत्तरीको बलवा नगरपालिका–२
समाजवादी १. सर्लाहीको हरिपूर्वा नगरपालिका –१ समाजवादी विजयी
राजपा१.शिवराज नगरपालिका १० लालपुरमा राजपा