घोराहीमा बागीले हराए नेकपाकै उम्मेदवार

दाङ । घोराही उपमहानगरपालिकाकाे वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका ताराबहादुर डिसी १२१८ मतका साथ विजयी बनेका हुन् । डिसीका प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुरेश बहादुर केसीले १११७ मत प्राप्त गरेका छन् ।

निर्वाचनमा स्वतन्त्र उम्मेद्वार दर्ता गरेका नेकपाका बागी  जगलाल चौधरीले ७२० मत ल्याएका थिए । त्यस्तै संघीय समाजवादीकी विमला पुनले ३१, राप्रपाका प्रकाश के.सी. ले १९, नेशनल मंगल ओर्गाइजेशनका पहलमान आलेले ३० र स्वतन्त्र उम्मेद्वार समीर वलीले २३ मत ल्याएका छन् ।

दाङ नेकपाका स्थायी समिती सदस्य तथा  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला हो । त्यहाँ उम्मेद्वारी चयनदेखि नै नेकपामा चरम विवाद थियाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ ।  पारीवारिक कठिनाइ हुनेछ । वृष– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन…

पार्टीमा उत्पन्न विवादले नेतृत्वबीचमै ध्रुवीकृत भएपछि सांसदहरुले पार्टी जोगाउन सक्रिय भएका हुन् ।

घानी सरकारले अफगानिस्तानमा युद्धरत तालिबानका पाँच हजार एक सय लडाकूलाई जेलमुक्त गरिसकेको छ ।

राष्ट्रिय सभा नियमावली अनुसार दुई वर्षे कार्यावधि गत साता पूरा भएपछि समिति सभापतिकाे निर्वाचन गरिएकाे हाे ।

काठमाडौं । सोमबारदेखि जोर दिन जोर नम्बर प्लेट र बिजोर गते बिजोर नम्बर प्लेटका सवारीसाधन मात्र कर नवीकरण हुने भएको…

काठमाडौं । कोरोना भाइरस जोखिमका कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारदेखि नयाँ प्राइभेट तथा साझेदारी फर्मको दर्ता…