सगुन दाहालको ‘जीवनसाथी’ सार्वजनिक ‘भिडियोसहित’

काठमाडौं । नेपाली पार्श्वगायिका अन्नु चौधरीको नयाँ गीत ‘जीवनसाथी’ सार्वजनिक भएको छ।

सगुन दाहालको शब्द र ताराप्रकाश लिम्बुको संगीत रहेको गीतको मेल भोकलमा अन्नुलाई सगुन दाहालले साथ दिएका छन् भने म्युजिक भिडियोमा नायिका बेनिषा हमाल र पछिल्लो समयका ब्यस्त मोडेल पुस्कर दाहालको अभिनय रहेको छ ।

अर्जुन तिवारी डीओपी रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भुपेन्द्र तुम्बाहाम्फेको निर्देशनमा बनेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

यसअघि पनि राम्रा गीतको म्युजिक भिडियोहरु सार्वजनिक गर्दै आएको हेम्स इन्टरटेण्टमेन्टको युट्युब च्यानलबाट अपलोड गरिएको गीत ‘जीवनसाथी’लाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष–अनावश्यक लाञ्छना लाग्नेछ । नयाँ काम बिग्रिन सक्नेछ । वृष– छोटो यात्राको सुख मिल्नेछ । वैवाहिक प्रेममा सुख मिल्नेछ ।…

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोरोनालाई पराजित गरेर ६ वर्षीया बालिका घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

सरकारको काममा जनमासको विश्वास छाओस् । सरकारको जितमा नै जनताको खुशी र जित छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ…

काठमाडौं । संघीयता खारेज गर्न माग गर्दै संसदमा प्रस्ताव दर्ता भएको छ । संघीयताको पहिल्यैदेखि विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले…