यसरी ठग्छन् मेडिकल कलेज सञ्चालकले (भिडियोसहित)

काठमाडौं । मेडिकल कलेज सञ्चालकहरुले विद्यार्थीहरुलाई अतिरिक्त शुल्क उठाएर ठगि गरेको गुनासो सरोकारवालाहरुले गरेका छन् ।

जनता टेलिभिजनको कार्यक्रम खुलामञ्चमा सहभागीहरुले सरकार र मेडिकल कलेजबीच अवैधरुपमा उठाइएको शुल्क फिर्ता गर्ने बारेमा भएको सहमतिले झन् अन्योलता थपेको बताए । यद्यपि राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले चिकित्सा शिक्षामा देखिएका विकृति र विसंगती अत्य गर्नका लागि आयोग लागि परेको उल्लेख गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याई छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

थप जानकारी भिडियाेबाटः-

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…

काठमाडौं । कोरोना भाइरसको महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउन थालेको छ । सरकारले भारतबाट…

काठमाडौं । सुर्खेतमा कोरोना भाइरस संक्रमणबाट २० वर्षीय युवकको मृत्यु भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ का…

डोटी । भारतबाट फर्किका २ महिलाले क्वारेन्टाइनमै शिशु जन्माएका छन् । दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा रहेका महिलाले…

मेष– झमेलामा पर्न सकिनेछ । आफन्त निष्ठुरी हुनेछन् । वृष– भोजनको मज्जा मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ । मिथुन– स्वास्थ्यमा…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?