Logo मंसिर १७, २०७७ बुधबार


कास्कीमा नेकपाकी विद्या भट्टराई विजयी

कास्की । कास्की क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी हुनुभएको छ ।

कांग्रेस उम्मेदवार खेमराज पौडेललाई पराजित गर्दै भट्टराई विजयी हुनुभएको हो । भट्टराईले ८ हजार ४ सय नाै मतकाे फराकिलाे अन्तरले विजयहासिल गर्नुभएकाे हाे ।

निर्वाचन अधिकृतकाे कार्यालयले दिएकाे जानकारी अनुसार विद्या भट्टराईले २३ हजार ३ सय ९४ मत प्राप्त गर्नुभएकाे छ भने उहाँकाे प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पाैडेलले  १५ हजार  ९ सय ९१ मत प्राप्त गर्नुभएकाे छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

निर्णय प्रक्रियामा मत राख्ने स्वतन्त्रता र निर्णय कार्यान्वयनमा एकरूपता हुने विधानमा प्रष्ट उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बस सडकबाट ३० मिटर तल खसेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा सावधानी अपनाउन अनुराेध गरेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कामको प्रकृति हेरी धेरै ऐनलाई एकीकृत गर्न छाता ऐन बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो…

रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउन सरकारले प्रोत्साहित गर्नुपर्ने र निजी क्षेत्रलाई सरकारको पार्टनरको रुपमा हेर्नुपर्ने ढकालकाे सुझाव छ ।

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पार्टीको सचिवालय बैठकमा जानुहुने भएको…