कास्कीमा नेकपाकी विद्या भट्टराई विजयी

कास्की । कास्की क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराई विजयी हुनुभएको छ ।
कांग्रेस उम्मेदवार खेमराज पौडेललाई पराजित गर्दै भट्टराई विजयी हुनुभएको हो । भट्टराईले ८ हजार ४ सय नाै मतकाे फराकिलाे अन्तरले विजयहासिल गर्नुभएकाे हाे ।
निर्वाचन अधिकृतकाे कार्यालयले दिएकाे जानकारी अनुसार विद्या भट्टराईले २३ हजार ३ सय ९४ मत प्राप्त गर्नुभएकाे छ भने उहाँकाे प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पाैडेलले १५ हजार ९ सय ९१ मत प्राप्त गर्नुभएकाे छ।