सवारी दुर्घटनामा २२ को मृत्यु, कैयौँ घाइते

ट्यूनिस । ट्यूनिसियामा स्वदेशी पर्यटक बोकेको बस दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आइतबार भएको दुर्घटनामा करिब दुई दर्जन व्यक्ति घाइते भएको समाचारमा जनाइएको छ ।

ट्यूनिसियाको गृह मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार ट्यूनिसियाको हिमाली ऐन स्नाउसी क्षेत्रमा करिब ४५ जना आन्तरिक पर्यटक बोकेर गएको बस सडकबाट चिप्लिएर एक खोलामा खस्दा २२ जनाको मृत्यु भएको छ भने करिब दुई दर्जन व्यक्ति घाइते भएका छन् ।

समाचारका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । घाइतेहरूकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे समाचारमा उल्लेख छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पाकिस्तानमा डाक्टर र वकिलबिच झडप हुँदा १५ जनाको मृत्यु भएको छ । बुधबार पाकिस्तानको लाहोरस्थित पञ्जाब इन्सटिच्युट अफ…

काठमाडौं । बुधबार साँझदेखि पश्चिमी भू–भागबाट न्यून चापीय प्रणाली नेपालमा प्रवेश गरेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रणालीका कारण…

एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…