बहुविवाह गर्ने सरकारी कर्मचारी बर्खास्त गरिने

काठमाडौं । सरकारले बहुविवाह गर्ने कर्मचारीलाई बर्खास्त गर्ने कानुन बनाउने तयारी गरेको छ । संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो प्रावधान थप गर्ने गरी प्रतिवेदन तयार पारिएसँगै बहुविवाह गर्ने कर्मचारीलाई बर्खास्त हुने व्यवस्थाा लागू हुने भएको छ ।

सरकारले बहुविवाहलाई निरुत्साहित गर्ने नीतिअनुसार फौजदारी संहितामा भएको व्यवस्था जस्तै निजामती सेवासम्बन्धी विधेयकमा पनि राख्ने भएको हो ।

संसदको राज्य व्यवस्था तथा सुशासनमा समितिमा विचाराधीन मस्यौदा प्रतिवेदनमाथि सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको उपस्थितिमा छलफल हुने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पश्चिम रुकुममा दलित युवाले ज्यान गुमाएको घटनाको भर्सना गर्दै दाेषाीमाथि कारबाही प्रक्रियाबारे गृहमन्त्रीसँग…

पूर्व राजा चुनाव लड्नु भयो भने नेपालको गणतन्त्र सदाकालका लागि संस्थागत हुनेछ ।

काठमाडौं । काठमाडौंको उत्तरस्थित टोखा नगरपालिका सिल भएको छ । कोरोना भाइरस संक्रमण फैलिन थालेपछि नगरपालिकाले मातहतका क्षेत्र सिल गरेको…

पर्वत । फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने घोषणा गरेको छ ।…

जाजरकोट। तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी…

मेष– पारिवारिक खर्च बढ्नेछ, अलमलमा दिन बित्नेछ वृष– सम्पत्तिको सदुपयोग हुनेछ, आर्थिक काम हुनेछ । मिथुन– पैसाको सहयोग मिल्नेछ, रोजगारीमा साथ…