२०७६ मंसिर १७ गतेको राशिफल

मेष- यात्राको सुख मिल्नेछ, पारिवारिक भेटघाट हुनेछ ।
वृष- स्फुर्ति र जागर बढ्नेछ, खेलकुदमा रुचि जानेछ ।
मिथुन- संगीतमा प्रगति हुनेछ, घुमफिरमा दिन बित्नेछ ।
कर्कट- आलस्यताले सताउनेछ, घरमा मनमुटाव रहनेछ ।
सिंह- छोटो यात्रा हुनेछ, दाजुभाइको सहयोग मिल्नेछ ।
कन्या- धनको कारोबार बढ्नेछ, भोजनको सुख पाइनेछ ।

तुला- काममा आत्मबल बढ्नेछ, अध्ययनमा प्रगति देखिनेछ ।
वृश्चिक- यात्रामा बढी खर्च हुने्छ, व्यर्थमा समय जानेछ ।
धनु- व्यवसायमा आम्दामी हुनेछ, सोचेको कुरा पुग्नेछ ।
मकर- राजनीति लाभ हुनेछ, काममा प्रशंसा मिल्नेछ ।
कुम्भ- वैदेशिक फाइदा हुनेछ, परोपकारमा ध्यान जानेछ ।
मीन- अनावस्यक खर्च बढ्नेछ, अपजसको सामना गर्नु पर्नेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
संपर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पाकिस्तानमा डाक्टर र वकिलबिच झडप हुँदा १५ जनाको मृत्यु भएको छ । बुधबार पाकिस्तानको लाहोरस्थित पञ्जाब इन्सटिच्युट अफ…

काठमाडौं । बुधबार साँझदेखि पश्चिमी भू–भागबाट न्यून चापीय प्रणाली नेपालमा प्रवेश गरेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रणालीका कारण…

एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…