२०७६ मंसिर १८ गतेको राशिफल

मेष- आम्दानी राम्रो हुनेछ । कार्यमा सफलता मिल्नेछ ।
वृष- प्रतिष्ठाको योग बन्नेछ । नोकरीमा फाईदा हुनेछ ।
मिथुन- विदेशबाट सहयोग मिल्नेछ । धार्मिक यात्रा हुनेछ ।
कर्कट- काममा बाधा आउनेछ । मित्रबाट धोका हुनेछ ।
सिंह- यात्रामा ढिलासुस्ती हुनेछ । पारिवारिक खुशियाली बढ्नेछ ।
कन्या- रोगबाट छुटकारा मिल्नेछ । सहयोगी हात बढ्नेछ ।

तुला- अध्ययनमा प्रगति देखिन्छ । खुशिको कुरा सुनिनेछ ।
वृश्चिक- शंकाले बाधा गर्नेछ । अशान्तिले समस्या पार्नेछ ।
धनु- दौडधुप बढी हुनेछ । जिम्मेवारी बहन गर्नुपर्नेछ ।
मकर- धनसम्पति जोडिनेछ । ईष्टमित्रबाट सहयोग पाईनेछ ।
कुम्भ- खेलकुदमा मन जानेछ । काममा अलमल हुनेछ ।
मीन- यात्रामा खर्च हुनेछ , स्वास्थ्यमा समस्या आउनेछ ।

प्रस्तुतिः ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्कः ९८५१०७१५७४

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- धनको सहयोग आउनेछ, आफन्तले माया गर्नेछन् । वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट तनाव मिल्नेछ,…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

समाजको औद्योगिक चेतना, संस्कार र संस्कृतिजस्ता विषयहरुलाई अग्रगामी बनाउँदै लैजानुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ । यसैका लागि हामीले सानो-सानो…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (मंगलबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडाैं । दक्षिण एसियाली खेलकुद (साग) काे पुरूष फुटबलमा नेपालले स्वर्ण पदक प्राप्त गरेकाे छ । नेपालले भुटानलाई २–१ को…

चेकोस्लोभाकिया । पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा मङ्गलबार एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ । यस…