सागकाे दाेस्राे दिन नेपाललाई १५ स्वर्ण

 काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग) को दोस्रो दिन  नेपालले १५ स्वर्ण पदक जितेकाे छ ।

२४ स्वर्ण पदककाे  छिनोफानो हुँदा नेपालले १५ स्वर्ण पदक हात पारेकाे हाे ।

नेपालले कराँते र तेक्वान्दोबाट ७–७ स्वर्ण पदक जित्न सफल भयाे। त्यस्तै, ट्रायथोलनमा एक स्वर्ण पदक जित्न सफल भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

सरकारको काममा जनमासको विश्वास छाओस् । सरकारको जितमा नै जनताको खुशी र जित छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ…

काठमाडौं । संघीयता खारेज गर्न माग गर्दै संसदमा प्रस्ताव दर्ता भएको छ । संघीयताको पहिल्यैदेखि विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले…

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दोलखाका वृद्धले कोरोनाको कारण जीवन गुमाएका हुन्…

कपिलवस्तु । कपिलवस्तुमा कोराना भाइरस संक्रमणसँगै निको हुनेको संख्या ३२ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमणबाट निको हुनेहरुमा…