श्रावण २५, २०७७ आइतबार
Logo


सागकाे तेस्राे दिन नेपाललाई २३ स्वर्ण

 काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग) को तेस्रो दिन  नेपालले २३ स्वर्ण पदक जितेकाे छ ।

खेलमा २३ स्वर्ण पदकसहित नेपाल अग्रस्थानमा रहेकाे छ ।

भारत ११ स्वर्णसहित दोस्रो, श्रीलंका ४ स्वर्ण, पाकिस्तान २ स्वर्ण, बंगलादेश २ स्वर्ण पदक जित्न सफल  भएकाे छ ।

त्यस्तै, बंगलादेशले एक स्वर्ण जित्न सफल भएकाे छ ।

भुटानले भने अहिलेसम्म स्वर्ण पदक हात पार्न सकेकाे छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कैलाली । टीकापुरको खक्रौलास्थित बालुवाटारमा युवा समूहबीच झडप हुँदा ५ जना घाइते भएका छन् । टीकापुर नगरपालिका वडा नम्बर ६…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् गुरुयोजना नै बनाएर भगवान् श्रीरामको जन्मस्थल अयोध्याधामको काम शुरु गर्न चितवन माडीका जनप्रतिनिधिलाई…

मेष– कर्मले साथ दिनेछ । जागिरको अवसर आउनेछ । राजनीतिमा लाभ मिल्नेछ । वृष–वादविवादमा जीत हुनेछ । आफन्तबाट सहयोग हुनेछ…

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।