Logo मंसिर १४, २०७७ आइतबार


मालपोत कार्यालयका दुई कर्मचारी घुससहित पक्राउ

नारायण थापा
भक्तपुर । भूमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरका दुई कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले मालपोतका नायब सुब्बा नारायणराज मिश्र र कार्यालय सहयोगी भाइकाजी गौतमलाई ४० हजार घुससहित पक्राउ गरेको हो ।

सेवाग्राहीको मोही लगत कट्टी गर्नका लागि मिश्रले घुस रकम माग गरेका थिए । उनले करारमा कार्यरत गौतमलाई रकम दिनु भनि आग्रह गरेको बताइएको छ ।

विशेष सूचनाको आधारमा कार्यालय पुगेको अख्तियारको टोलीले मंगलबार दुवै जनालाई पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।

मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।

'सांसदले विकास होइन, विधि निर्माणको काममा विशेष प्राथमिकता दिनुुपर्छ, प्रदेशले आफ्नो भूमिका आफैं निर्धारण गर्नुपर्छ ।'