शान्ति र्याली

दाङ । घोराही उपमहानगरपालिका–१४ का महिलाले लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानका क्रममा शनिबार महिला जातीय विभेदको अन्त्य गरौँ भन्ने व्यानरका साथमा शान्ति र्याली गर्दै ।
तस्बिरः रिता लामा