साग खेलकुदकाे साताैँ दिन, नेपालले थप्याे २ स्वर्ण पदक

काठमाडाैं । नेपालमा जारी १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को सातौं दिन शनिबार विभिन्न १८ खेलमा प्रतिस्पर्धा भएका छन् ।

प्रतियोगिताको पछिल्लो परिणाम अनुसार भारतले एकसय ६ स्वर्ण, ६६ रजत, ३१ कास्यसहित अग्रता बनाएको छ । नेपाल ४३ स्वर्ण, ३४ रजत र ६३ कास्यसहित दोस्रो स्थानमा यथावत छ ।

यसैगरी श्रीलंका २७ स्वर्ण, ५२ रजत र ७६ कास्यसहित तेस्रो स्थानमा छ । पाकिस्तान १६ स्वर्ण, २२ रजत र ३४ कास्यसहित चौथो स्थानमा रहँदा बंगलादेश ५ स्वर्ण, २० रजत र ५३ कास्यसहित पाँचौं स्थानमा छ ।

यस्तै एक स्वर्ण र दुई कास्यसहित चौथो तथा सात कास्यसहित भुटान पदक तालिकाको अन्तिममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकाले सोमबार नेकपाले स्थायी समिति सदस्य अग्नि साकोटालाई सभामुख उम्मेदवार प्रस्ताव गरेको समाचारलाई प्राथमिकताका साथ…

त्यसरी लगाइएको कर खसीबोकामा एक सय रुपैयाँ, राँगाभैँसी र तरकारीमा पाँच सय रुपैयाँ छ ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– अचानक क्षति हुनेछ । काममा बाधा देखिन्छ । वृष– पतिपत्निबीच मेलमिलाप रहन्छ । साझेदारीमा फाइदा मिल्नेछ । मिथुन– प्रतिस्पर्धामा…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको आयोजनामा ‘ताप्लेजुङ साँझ’ कार्यक्रम हुने भएको छ। ताप्लेजुङका समस्त कलाकर्मीहरूको हित, संरक्षण, प्रवर्द्धन,संरक्षण र उत्थानका…