ट्रकको ठक्करपछि कोहलपुर तनावग्रस्त : विद्यार्थीलाई लाग्यो गोली

रविन्द्रसिंह ठकुरी 
बाँके । कोहलपुरमा ट्रकले विद्यार्थीलाई ठक्कर दिएपछि स्थिति तनाग्रस्त भएको छ ।  आइतबार बिहान कोहलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालय नजिकै ट्रकले विद्यार्थीलाई ठक्कर दिएपछि स्थिति तनावग्रस्त बनेको हो ।

ट्रकको ठक्करबाट १३ वर्षीया बालिका प्रकृति चन्द गम्भीर घाइते भएकी छन् । उनको कोहलपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि आक्रोशित भएका स्थानीय र विद्यार्थीले ट्रकमा आजगनी गरेका छन् भने आधा दर्जन अन्य गाडीसमेत तोडफोड गरेका छन् ।
स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले ३० राउण्ड हवाइ फायर गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

घटनापछि कोहलपुरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । झडपमा एक विद्यार्थीको टाउँकोमा प्रहरीको गोली लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकाले सोमबार नेकपाले स्थायी समिति सदस्य अग्नि साकोटालाई सभामुख उम्मेदवार प्रस्ताव गरेको समाचारलाई प्राथमिकताका साथ…

त्यसरी लगाइएको कर खसीबोकामा एक सय रुपैयाँ, राँगाभैँसी र तरकारीमा पाँच सय रुपैयाँ छ ।

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– अचानक क्षति हुनेछ । काममा बाधा देखिन्छ । वृष– पतिपत्निबीच मेलमिलाप रहन्छ । साझेदारीमा फाइदा मिल्नेछ । मिथुन– प्रतिस्पर्धामा…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको आयोजनामा ‘ताप्लेजुङ साँझ’ कार्यक्रम हुने भएको छ। ताप्लेजुङका समस्त कलाकर्मीहरूको हित, संरक्षण, प्रवर्द्धन,संरक्षण र उत्थानका…