२०७६ मंसिर २४ गतेकाे राशिफल

मेष- नयाँ कामको सुरुवात हुनेछ, काममा रुचि बढ्नेछ ।
वृष- अनावस्यक विवाद पर्नेछ, यात्रामा कठीनाइ हुनेछ ।
मिथुन- नयाँ कामको थालनी हुनेछ, आर्थिक कारोबार बढ्नेछ ।
कर्कट- परिवारिक साथ मिल्नेछ, साथिको सहयोग रहनेछ ।
सिंह- सामाजिक प्रतिष्ठा बढ्नेछ, वैदेशिक कामबाट फाइदा हुने्छ ।

कन्या- चिन्ताले सताउने छ, स्वास्थ्यमा समस्या आउनेछ ।
तुला- परिवारले खुसि दिनेछन्, प्रेममा प्रगति हुनेछ ।
वृश्चिक- रोगले छोड्नेछ, भाइ भाइमा मित्रता हुनेछ ।
धनु- अध्ययनमा प्रगति मिल्नेछ, काममा आलोचना पाइनेछ ।
मकर- यात्राको सुख मिल्नेछ, जिम्मेवारी थपिनेछ ।
कुम्भ- उत्साहले काममा प्रगति हुनेछ, सानो यात्रा हु्नेछ ।
मीन- धन संग्रह हुनेछ, भेटघाटमा रमाइलो हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई…

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका ८ घर भई…

मेष– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनको सुख  मिल्नेछ । वृष– विचारले वाधा दिनेछ । शंकाले चिन्ता…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख कोरोना भाइरस संक्रमित हुनुभएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे संक्रमित हुनुभएको प्रवक्ता…

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब त्यही अस्पतालबाट पीसीआर परीक्षणको सेवा प्राप्त गर्ने…

कञ्चनपुर । बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुरमा भएको खाती दम्पतीको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । बेलौरी…